काठमाडौँ : पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष उद्घाटन गरिएको छ। मन्दिर क्षेत्रमा हुने महिलाको समस्यालाई मद्देनजर गर्दै पशुपति विकास कोषले आफ्नो नयाँ कार्यसमितिको पहिलो काम स्तनपान कक्ष स्थापना गरिएको कोषकी अध्यक्ष लक्ष्मी पुनले जानकारी दिइन्। स्तनपान कक्षको उद्घाटन पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले गरिन्।
स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।