Friday, March 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

नेपाली ट्यालेन्ट प्रजिनासँगको सहकार्यमा बादशाहले ल्याए गीत

प्रभाव संवाददाता by प्रभाव संवाददाता
२ बर्ष अगाडि
in समाचार
0
नेपाली ट्यालेन्ट प्रजिनासँगको सहकार्यमा बादशाहले ल्याए गीत
113
SHARES
206
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली ट्यालेन्ट प्रजिनासँग भारतीय पपस्टार बादशाहको सहकार्य रहेको गीत ‘होला एट् योर ब्वाइ’ सार्वजनिक भएको छ । यो गीतमा प्रजिनासहित बादशाह र लोकप्रिय भारतीय र्‍यापर कृष्ण पनि फिचर्ड छन् ।

नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रजिनाले गाएकी छन् । उनको गायकीको प्रशंसक हुनुहुन्छ भने, पक्कै पनि यो ट्रयाक तपाईंलाई श्रुतिप्रिय हुनसक्छ । यो गीत युट्युवको नेपाल ट्रेन्डिङमा समेत छ । दुई साताअघि बादशाहले आफ्नो बहुप्रतीक्षित एल्बम ‘एक था राजा’ ल्याउने घोषणा गरेका थिए ।

यो एल्बमको लाइनअपमा नेपाली ट्यालेन्ट प्रजिनासहित भारतीय संगीतका ठूला नामहरु अरिजित सिंह, डिभाइन, निकिता गान्धी, आस्था गिल, रफ्तार, नोरा फतेही, एमसी स्टान छन् । कूल १६ गीत समावेश हुने यो एल्बम बादशाहको तेस्रो एल्बम हो ।

यसअघि उनले सन् २०१८ मा ‘वान’ र ‘द पावर अफ अ ड्रिम्स अफ अ किड’लाई सन् २०२० मा ल्याएका थिए । पछिल्लो एल्बमको घोषणा भिडियोलाई बलिउड स्टार शाहरुख खानले न्यारेट गरेका थिए ।

Previous Post

एक महिनामा ६ कम्पनीका सेयरमा ‘लकइन’ अवधि सकिँदै

Next Post

‘रुखान’मा नीतिसँग आर्यनले जोडी बाँध्ने

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
‘रुखान’मा नीतिसँग आर्यनले जोडी बाँध्ने

‘रुखान’मा नीतिसँग आर्यनले जोडी बाँध्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
इनिसा मृत्यु प्रकरण : न्याय माग्दै सुर्खेतमा विद्यार्थीको प्रदर्शन

इनिसा मृत्यु प्रकरण : न्याय माग्दै सुर्खेतमा विद्यार्थीको प्रदर्शन

२९ फाल्गुन २०८२, शुक्रबार
महावीरलाई प्रश्न गर्दा अभद्र व्यवहारमा समातिएर विकास हिरासतमुक्त

महावीरलाई प्रश्न गर्दा अभद्र व्यवहारमा समातिएर विकास हिरासतमुक्त

२९ फाल्गुन २०८२, शुक्रबार
रास्वपाले विधान संशोधनपछि संसदीय दलको नेता छान्ने

रास्वपाले विधान संशोधनपछि संसदीय दलको नेता छान्ने

२९ फाल्गुन २०८२, शुक्रबार
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले थाल्यो परीक्षण उत्पादन

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले थाल्यो परीक्षण उत्पादन

२८ फाल्गुन २०८२, बिहीबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

इनिसा मृत्यु प्रकरण : न्याय माग्दै सुर्खेतमा विद्यार्थीको प्रदर्शन

महावीरलाई प्रश्न गर्दा अभद्र व्यवहारमा समातिएर विकास हिरासतमुक्त

रास्वपाले विधान संशोधनपछि संसदीय दलको नेता छान्ने

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले थाल्यो परीक्षण उत्पादन

सोविताले आयोगमा पेश गरिन् आफ्नो निर्वाचन खर्च

कांग्रेस सांसद बस्नेतले मागे सभापति थापाको राजीनामा

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति