Tuesday, February 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

संसद्‌मा चित्रबहादुरको व्यंग्य : नाच जस्तो नाच गरौं भने घाँघर फाट्ने !

Hamro Prabhav by Hamro Prabhav
८ महिना अगाडि
in राजनीति, समाचार
0
संसद्‌मा चित्रबहादुरको व्यंग्य : नाच जस्तो नाच गरौं भने घाँघर फाट्ने !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

८ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो)का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले संसद्को कामकारबाही गम्भीर आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘सभामुख महोदय, आजको विषय गम्भीर छ । अब अलि चर्को कुरा गरौं भने सत्तामा बस्ने साथीहरूलाई घोचपेच गरे जस्तो हुने । कुरा जस्तो कुरा गरौं भने चित्त फाट्ने । नाच जस्तो नाच गरौं भने घाँघर फाट्ने भन्थ्यो रे एउटाले, त्यस्तै स्थिति छ,’ सांसद केसीले व्यंग्य गरे ।

युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि छलफल चलिरहँदा नेपालमा युवाहरूको स्थिति कस्तो छ भनेर प्रष्ट हुन आवश्यक रहेको बताए । युवाहरूलाई के पढाइएको छ, के सिकाइएको छ त्यो ख्याल गर्न आवश्यक रहेको बताए ।

अहिलेको शिक्षाले विदेश जाने जनशक्ति उत्पादन भइराखेको उनले बताए । आफूहरूले पढ्दा राम्रो नपढे शिक्षक समेत बन्न नसक्ने भन्ने गरिएको तर, अहिले जुन देशमा जाने हो त्यो देशबारे सिकाउने कार्य शैक्षिक क्षेत्रबाट भइराखेको उनले बताए ।

युवाले नेपाली नजान्ने र अंग्रेजी ज्यादा जान्ने प्रवृत्ति यसको उदाहरण भएको उनले बताए । निजी स्कुलमा नेपाली बोल्न नपाइने अवस्था रहेको स्मरण गर्दै उनले शिक्षा प्रणालीले नेपालको भूमि अनुसारको जनशक्ति उत्पादन नभइराखेको बताए । यसको दोष राज्य सञ्चालन गर्नेहरू रहेको बताए ।

पुर्खाको चरित्र के थियो त्यो बिर्सेर कार्य गर्दा शिक्षा प्रणाली ध्वस्त भएको बताए । शिक्षा प्रणालीले युवालाई विदेशमा बेच्ने काम गरिरहेको उनको टिप्पणी छ ।

लोकतन्त्र, गणतन्त्रमाथि जताबाट पनि आक्रमण हुन थालेको भन्दै उनले व्यवस्थाप्रति विश्वास जगाउन बजेट वितरण समेत समान हुन सक्नुपर्ने बताए । अन्यथा, मुलुक थप समस्यामा पर्ने उनले बताए ।

Previous Post

प्रसिद्धको अर्धशतकमा सिंगापुरमाथि नेपालको जित

Next Post

इरानमाथि अमेरिकी आक्रमण विश्वयुद्ध निम्त्याउने दुष्प्रयास : माओवादी

Hamro Prabhav

Hamro Prabhav

Next Post
इरानमाथि अमेरिकी आक्रमण विश्वयुद्ध निम्त्याउने दुष्प्रयास : माओवादी

इरानमाथि अमेरिकी आक्रमण विश्वयुद्ध निम्त्याउने दुष्प्रयास : माओवादी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

Gates Regarding Olympus 1000 Slot Machine Game Endlich Ist Entrances Of Olympus 2 Da!”

२८ माघ २०८२, मंगलवार

Mostbet Casino Pt

२८ माघ २०८२, मंगलवार

How To Spread Out A Casino In 19 Simple Ways Complete Guide

२८ माघ २०८२, मंगलवार

Acesse Tua Conta E A New Tela De Registro

२८ माघ २०८२, मंगलवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

Gates Regarding Olympus 1000 Slot Machine Game Endlich Ist Entrances Of Olympus 2 Da!”

Mostbet Casino Pt

How To Spread Out A Casino In 19 Simple Ways Complete Guide

Acesse Tua Conta E A New Tela De Registro

Best Online Casino Bonus Codes & Offers In Typically The Us For 2025

How To Perform Online Casino Online Games: Reveal Expert Guide

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति