Sunday, September 21, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home Uncategorized

जेनजीको मागप्रति संवेदनशील बन्न सरकारलाई महरको आग्रह

प्रभाव संवाददाता by प्रभाव संवाददाता
२ हप्ता अगाडि
in Uncategorized
0
जेनजीको मागप्रति संवेदनशील बन्न सरकारलाई महरको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा पुस्ता (जेनजी) को आन्दोलनमा भएको हिंसा र मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै उनीहरूको मागप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरेका छन्। उनले सरकारलाई अभिभावकको भूमिका निभाएर जिम्मेवार बन्न र आन्दोलनकारीका माग सम्बोधन गर्न पनि आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै नेता महरले लोकतान्त्रिक व्यवस्थामा शान्तिपूर्ण रूपमा आवाज उठाउनु नागरिकको नैसर्गिक अधिकार भएको बताएका छन्। तर, आन्दोलनमा हिंसा र घुसपैठ हुनु दुखद भएको उनको भनाइ छ।

महरले आन्दोलनमा घाइते भएकाहरूको तत्काल निःशुल्क उपचारको व्यवस्था गर्न र ज्यान गुमाएकाका परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन्। उनले देशको भविष्य, सुशासन र न्यायका लागि युवा पुस्ताले उठाएका आवाजलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका छन्।

सरकारलाई आन्दोलनरत पक्षका जायज मागहरूलाई बेवास्ता नगरी तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्न पहल गर्न पनि महरले आग्रह गरेका छन्। उनले आन्दोलनरत पक्षलाई पनि संयमित र शान्तिपूर्ण रहन आह्वान गरेका छन्।

नेपाली कांग्रेस नागरिक अधिकार र लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा सदैव दृढतापूर्वक उभिने प्रतिबद्धतासमेत महरले व्यक्त गरेका छन्।

Previous Post

हैजा नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयले पठायो औषधि

Next Post

‘ओलीले तत्काल राजीनामा गरी समाधानको बाटो खोज्नुपर्छ’

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
‘ओलीले तत्काल राजीनामा गरी समाधानको बाटो खोज्नुपर्छ’

‘ओलीले तत्काल राजीनामा गरी समाधानको बाटो खोज्नुपर्छ’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

Prova Los Angeles Demo Del Plinko Game Online: Gioca Gratis!

५ आश्विन २०८२, आईतवार

Site Oficial Para Cassino Online At The Apostas No Brasil

४ आश्विन २०८२, शनिबार

Official Site”

४ आश्विन २०८२, शनिबार

Casa De Apostas, Casino, Aplicaçã

४ आश्विन २०८२, शनिबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

Prova Los Angeles Demo Del Plinko Game Online: Gioca Gratis!

Site Oficial Para Cassino Online At The Apostas No Brasil

Official Site”

Casa De Apostas, Casino, Aplicaçã

Mostbet Kz Онлайн-казино Мостбет Казахстан Официальный Сайт Зеркало

Golden Crown Gambling Establishment Australia $10k Benefit Crypto Payments”

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति