Monday, September 22, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home विशेष

आन्दोलनमा मारिएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेलायतमा दीप प्रज्वलन

प्रभाव संवाददाता by प्रभाव संवाददाता
२ हप्ता अगाडि
in विशेष, समाचार
0
आन्दोलनमा मारिएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेलायतमा दीप प्रज्वलन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लन्डन । नेपालमा भइरहेको ‘जेन-जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गर्न बेलायतका विभिन्न सहरमा रहेका नेपाली समुदायले श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेका छन्।

लन्डनको ट्राफलगर स्क्वायरदेखि कार्डिफ, अल्डरसट र रिडिङलगायतका स्थानमा बसोबास गर्ने सयौँ नेपाली स्वतःस्फूर्त रूपमा भेला भएर शहीद युवाप्रति सम्मान व्यक्त गरेका हुन्। सहभागीहरूले नेपाली झण्डाको वरिपरि दीप प्रज्वलन गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना पनि प्रकट गरे।
कार्यक्रममा सहभागीहरूले भ्रष्टाचारविरुद्धको आन्दोलनमा ज्यान गुमाएका युवाहरूलाई स्मरण गर्दै न्याय, पारदर्शिता र जवाफदेही शासनका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता जनाए। उनीहरूले शान्तिपूर्ण आन्दोलनमा भएको दमनको विरोध गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।
‘हामी टाढा छौँ तर हाम्रो मन नेपालमै छ’ भन्दै सहभागीहरूले विदेशमा रहे पनि मातृभूमिको पीडामा ऐक्यबद्धता रहेको सन्देश दिए। यद्यपि, उनीहरूले आन्दोलनको दोस्रो दिन सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीको समेत विरोध गर्दै संयमता अपनाएर ‘नयाँ नेपाल निर्माण अभियान’ मा लाग्न सबैलाई आह्वान गरे।

नेपालमा भइरहेको यस आन्दोलनले विश्वभरका नेपालीलाई भावनात्मक रूपमा जोडेको र बेलायतमा आयोजित यो कार्यक्रमले ऐतिहासिक महत्त्व राखेको नेपाली समुदायले बताएका छन्।

Previous Post

वार्ता गर्ने समिति बनाउन जेनजी समूह भर्चुअल बैठकमा

Next Post

अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाद्वारा आम नागरिकलाई आग्रह

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाद्वारा आम नागरिकलाई आग्रह

अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाद्वारा आम नागरिकलाई आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौंको गेस्ट हाउसमा एक युवती मृत फेला

५ आश्विन २०८२, आईतवार
ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

५ आश्विन २०८२, आईतवार
मृतकका परिवारलाई काठमाडौं बस्दा लागेको खर्च सरकारले ब्यहोर्ने

आज मन्त्रिपरिषद् बैठक बस्दै

५ आश्विन २०८२, आईतवार

Faça O Logon E Jogue Online

५ आश्विन २०८२, आईतवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

काठमाडौंको गेस्ट हाउसमा एक युवती मृत फेला

ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आज मन्त्रिपरिषद् बैठक बस्दै

Faça O Logon E Jogue Online

“Sign In Mostbet Guia

A Melhor Plataforma Para Apostas Online Carry Out Brasil

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति