Sunday, September 21, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home विशेष

एनआरएनएको अक्टोबरमा हुने भनिएको महाधिवेशन स्थगित

प्रभाव संवाददाता by प्रभाव संवाददाता
१ हप्ता अगाडि
in विशेष, समाचार
0
एनआरएनएको अक्टोबरमा हुने भनिएको महाधिवेशन स्थगित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोबरमा हुने भनिएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ। संघले असामान्य राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको जनाएको छ।

भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको प्रदर्शन र त्यसपछिका घटनापछि मुलुक अस्थिर बनेको भन्दै संघले महाधिवेशन आगामी ६ महिनाभित्र गर्ने गरी स्थगित गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको हो। संघले नयाँ मितिमा हुने महाधिवेशनलाई ‘बृहत् एकताको अन्तर्राष्ट्रिय सम्मेलन’का रूपमा आयोजना गर्ने उल्लेख गरेको छ।

यस्तै एनआरएनएले मुलुक सरकारविहीन भएको अवस्थामा स्थायित्व कायम गर्न सबै निकायलाई सक्रिय भूमिका खेल्न आग्रह गरेको छ। साथै, युवापुस्ताका माग सम्बोधन गर्न सार्थक र परिणाममुखी संवादमार्फत निकास निकाल्न सरकारलाई आग्रह गरिएको छ।

संघका अध्यक्ष डा. बद्री केसीले जारी गरेको उक्त विज्ञप्तिमा संकटको घडीमा विश्वभर रहेका सबै गैरआवासीय नेपालीलाई विगतका तिक्तता र मतभेदलाई छोडेर सहकार्य र एकताको भावना सहित मातृभूमिप्रतिको उत्तरदायित्व निर्वाह गर्न आह्वान गरिएको छ । यस्तै विज्ञप्तिमा जेनजी आन्दोलनका क्रममा संघको बालुवाटारस्थित भवनमा क्षति पुगेको समेत उल्लेख छ ।

Previous Post

महोत्तरीमा भागेका कैदी फर्कन थाले कारागार

Next Post

सुशीला कार्कीकाे नाममा बालेनकाे समर्थन

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
सुशीला कार्कीकाे नाममा बालेनकाे समर्थन

सुशीला कार्कीकाे नाममा बालेनकाे समर्थन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

Best Crazy Time Method Tips On How To Predict Better 2025

५ आश्विन २०८२, आईतवार

Set Up And Make Casino Business Chances Create, Build And Even Start Your Own Online Casino With Expert Advice All Regarding How To Start Off Profitable Online Online Casino Business Full Arranged Of Necessary Info On Igaming Software And Business Opportunities Associated With Starting Your Own Casino

५ आश्विन २०८२, आईतवार

1xslots Онлайн Казино же России: Бонус 200000 Rub

५ आश्विन २०८२, आईतवार

Best Online Casinos In Australia 2025 Top Australian Casino Sites

५ आश्विन २०८२, आईतवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

Best Crazy Time Method Tips On How To Predict Better 2025

Set Up And Make Casino Business Chances Create, Build And Even Start Your Own Online Casino With Expert Advice All Regarding How To Start Off Profitable Online Online Casino Business Full Arranged Of Necessary Info On Igaming Software And Business Opportunities Associated With Starting Your Own Casino

1xslots Онлайн Казино же России: Бонус 200000 Rub

Best Online Casinos In Australia 2025 Top Australian Casino Sites

Top 10 Fiables En France

How To Be Able To Dress For A Night At The On Line Casino With Pictures

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति