समाचार

माइतीघरमा युवतीको धर्ना : खबरदार यो बलिदान खेर नजाओस्

३१ भदौ, काठमाडौं । माइतीघर मण्डलामा एक युवती बीच सडकमै धर्नामा बसेकी छन् ।

‘ट्रान्सप्यारेन्सी अफ ह्वाट, हाउ एन्ड हु ?, खबरदार यो बलिदान खेर नजाओस्’ ब्यानर राखेर करिश्मा थापा नाम गरेकी युवती धर्नामा बसेकी हुन् ।

अब पनि नबोले कहिले बोल्ने भनेर भ्रष्टाचारमुक्त समाज निर्माणमा स्वतस्फूर्त रूपमा आफू धर्ना बस्न आएको उनले बताइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button