Friday, September 19, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

अब नयाँ ढंगले पार्टी अघि बढाउने संकल्प गरेका छौं : योगेश भट्टराई

Hamro Prabhav by Hamro Prabhav
१ दिन अगाडि
in राजनीति, समाचार
0
अब नयाँ ढंगले पार्टी अघि बढाउने संकल्प गरेका छौं : योगेश भट्टराई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१ असोज, काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने संकल्प गरेको बताए ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

‘अब अलि नयाँ ढंगले जाने संकल्प पनि हामीले गरेका छौं । पर्सि परेको संविधान दिवसलाई नेकपा एमालेले संविधानको स्मरण र मृतकप्रति सहानुभुतिको रुपमा देशभर मनाउने छौं,’ भट्टराईले भने, ‘साथै लोकतान्त्रिक प्रक्रियालाई फेरी लयमा फर्काउने र शान्तीपूर्ण ढंगले निर्वाचन गराउने संकल्प गर्ने दिन पनि हो असोज ३ गते त्यहीअनुसार अघि बढ्छौं ।’

जेन–जी पुस्ताको आन्दोलनको क्रममा देशभर भएको क्षतिको विवरण संकलनको कार्य भइरहेको जानकारी गराए । मुलुक राजनीतिक संकटको अवस्थामा रहेको उल्लेख गर्दै उनले यस्तो अवस्था राजनीतक दलहरुबीच सहानुभुति र सहकार्यको आवश्यकता रहेको पनि बताए ।

‘जुन ढंगले संरचनाहरू क्षति भएका छन् । देशभरको क्षतिको विवरण हामी लिँदैछौं । त्यही क्रममा हाम्रो पार्टी कार्यालयमा पनि क्षति भएको छ । संरचना, कागजात र गाडीहरू पनि जलेका छन् । अरु दलहरुका कार्यालयको अवस्था पनि त्यस्तै भएको छ । हिजो हामीले नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेका थियौं,’ उनले भने, ‘आज कांग्रेसका उपसभापति लगायत नेताहरू आएर हाम्रो पार्टी कार्यालयहरूको अनुगमन गर्नुभएको छ । यो बेलामा पार्टीहरूबीच सहानुभुति र सहकार्य गर्ने र कसरी अगाडि बढ्ने बेला पनि हो । देशभरी जहाँपनि संरचनाहरू जलेका छन् । त्यसका लागि दु:ख र सहानुभुति व्यक्त गर्दर्छौं ।’

बुधवार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा काँग्रेस नेताहरुले एमालेको क्षतिग्रस्त केन्द्रिय कार्यालयका संरचनाहरूको अवलोकन गरेका छन् ।

Previous Post

सिंहदरबारभित्रैको भवनमा बस्नेछ अबको संसद बैठक

Next Post

जनमतका ६ केन्द्रीय नेताले छाडे पार्टी

Hamro Prabhav

Hamro Prabhav

Next Post
जनमतका ६ केन्द्रीय नेताले छाडे पार्टी

जनमतका ६ केन्द्रीय नेताले छाडे पार्टी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

Complete Guide to 1xbet Login and Registration Process in Bengali (বাংলায় 1xbet লগইন নিবন্ধন পদ্ধতি এবং নির্দেশিকা)

३ आश्विन २०८२, शुक्रबार

विदेशमा बस्ने नेपालीलाई पनि भोट हाल्ने अवसर दिन कानुन संशोधनको तयारी

विदेशमा बस्ने नेपालीलाई पनि भोट हाल्ने अवसर दिन कानुन संशोधनको तयारी

२ आश्विन २०८२, बिहीबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

Complete Guide to 1xbet Login and Registration Process in Bengali (বাংলায় 1xbet লগইন নিবন্ধন পদ্ধতি এবং নির্দেশিকা)

Complete Guide to 1xbet Login and Registration Process in Bengali (বাংলায় 1xbet লগইন নিবন্ধন পদ্ধতি এবং নির্দেশিকা)

Complete Guide to 1xbet Login and Registration Process in Bengali (বাংলায় 1xbet লগইন নিবন্ধন পদ্ধতি এবং নির্দেশিকা)

विदेशमा बस्ने नेपालीलाई पनि भोट हाल्ने अवसर दिन कानुन संशोधनको तयारी

राष्ट्रपति समक्ष मधेशी र महिला आयोगको प्रतिवेदन पेस

जनमतका ६ केन्द्रीय नेताले छाडे पार्टी

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति