Friday, September 19, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

प्रचण्डको दाबी : जेनजी आन्दोलनअघि नै नेतृत्व हस्तान्तरणको प्रस्ताव राखिसकेको थिएँ

Hamro Prabhav by Hamro Prabhav
२ घण्टा अगाडि
in समाचार
0
प्रचण्डको दाबी : जेनजी आन्दोलनअघि नै नेतृत्व हस्तान्तरणको प्रस्ताव राखिसकेको थिएँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेन-जी आन्दोलन अघि नै पार्टीमा नेतृत्व हस्तान्तरणको प्रस्ताव राखिसकेको जिकिर गरेका छन् ।

शुक्रबार संविधान दिवसको अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीको केन्द्रीय समिति र स्थायी समितिको बैठकमा नेतृत्व हस्तान्तरणको प्रस्ताव राखिसकेको बताएका हुन् ।

‘अहिले जेन-जी आन्दोलन भएको कारण मात्रै होइन, गएको केन्द्रीय समिति बैठकमा र केही समय पहिले हाम्रो पार्टीको स्थायी समितिको बैठकमा पनि एउटा निश्चित विधि अपनाएर नेतृत्व हस्तान्तरण गर्ने बारे सोच्नुपर्छ भनेर मैले नै राखेको छु,’ उनले भने ।

प्रचण्डले थपे, ‘एउटा निश्चित प्रक्रिया मार्फत् हाम्रो पार्टीको ऐतिहासिक विरासत र गौरवले बनाएको मानकलाई कमजोर नपार्नेगरी हाम्रो पार्टीको एकता र केन्द्रीकरणलाई कमजोर नपार्ने गरी नेतृत्व हस्तान्तरण बारे छलफल हाम्रो पार्टीमा छ,’ उनले भने ।

नेतृत्व हस्तान्तरणको विधि, प्रक्रिया र समयबारे कम्युनिष्ट क्रान्तिकारीहरूले सोच्नुपर्ने उनले बताए । ‘तपाईंलाई यो सुन्दा अनौठो लाग्न सक्छ, पार्टी अध्यक्षको हैसियतले यो बहस अगाडि बढाउनु पर्छ भनेर मैले स्थायी समितिमा भनिसकेको छु’ उनले भने, ‘यो विषय अब तमाम कम्युनिष्ट क्रान्तिकारीहरू हाम्रा नेता कार्यकर्ता सबैले पनि गहिरोगरी त्यो विधि, त्यो प्रक्रिया र त्यो समयबारे सोच्नुपर्छ ।’

प्रचण्डले नेतृत्व हस्तान्तरण ‘प्रतिक्रियावादी’ हरूलाई फाइदा हुनेगरी गर्न नहुने बताए । ‘गतल तरिकाले आफ्नो इतिहास गौरव र विरासतलाई अपमानित हुने ढंगले प्रतिक्रियावादीहरूले फाइदा उठाउन नसक्नेगरी हामीले त्यो प्रक्रिया अगाडि बढाउनुपर्ने छ ।’

उनले थपे, ‘फेरि पनि एउटा नयाँ इतिहास बनाउन सक्ने तागत र सामर्थ्य भएको पार्टी माओवादी केन्द्र नै हो । जेनजी पुस्ताको बलिदान योगदान बुझ्ने पार्टी माओवादी मात्रै हो । नयाँ ढंगले सोच्न सक्ने पार्टी माओवादी मात्रै हो,’ उनले जिकिर गरे ।

Previous Post

Casino Uden Rofus Bedste Spil Uden Om Rofus

Next Post

"Get Access Mostbet Guia

Hamro Prabhav

Hamro Prabhav

Next Post

"Get Access Mostbet Guia

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
सेयर बजारमा नेगेटिभ सर्किट प्रभाव, अर्थमन्त्री खनालले बनाए कार्यदल

सेयर बजारमा नेगेटिभ सर्किट प्रभाव, अर्थमन्त्री खनालले बनाए कार्यदल

३ आश्विन २०८२, शुक्रबार

Book Of Ra Slot Cuma-cuma Gioco Demo Con Assenza Di Scaricare Senza Soldi”

३ आश्विन २०८२, शुक्रबार

Najlepiej Wypłacalne Kasyna Online T Polsce 2025

३ आश्विन २०८२, शुक्रबार

كيف تجعل ألعاب 1xbet مجانا جزءاً من جدول ترفيهك الأسبوعي

३ आश्विन २०८२, शुक्रबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

सेयर बजारमा नेगेटिभ सर्किट प्रभाव, अर्थमन्त्री खनालले बनाए कार्यदल

Book Of Ra Slot Cuma-cuma Gioco Demo Con Assenza Di Scaricare Senza Soldi”

Najlepiej Wypłacalne Kasyna Online T Polsce 2025

كيف تجعل ألعاب 1xbet مجانا جزءاً من جدول ترفيهك الأسبوعي

“Ideal Online Casinos Inside New Zealand Participate In Jackpot Winning Pokies Now!!

Pinco Casino » Официальный Сайт Онлайн-казино Пинко

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति