Wednesday, March 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

केरुङको राजनीतिक यात्रा : विद्यार्थी राजनीतिदेखि संसद्‌सम्म

Hamro Prabhav by Hamro Prabhav
३ दिन अगाडि
in समाचार
0
केरुङको राजनीतिक यात्रा : विद्यार्थी राजनीतिदेखि संसद्‌सम्म
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२४ फागुन, पाँचथर । देशभर नेपाली कांग्रेसको विपक्षमा नतिजा आइरहदा पाँचथरमा भने आइतबार बिहानैदेखि नेता-कार्यकर्तामा खुसीको माहोल थियो । आफ्ना उम्मेदवार नरेन्द्रकुमार केरुङको विजयमा कांग्रेसका शुभेच्छुकहरू सदरमुकाम फिदिममा विजय उत्सव मनाइरहेका थिए ।

२०७४ र २०७९ सालको चुनावको पराजयको पीडा भोगेको कांग्रेसका लागि केरुङको विजयले सुखद सन्देश प्रदान गरेको थियो । विद्यार्थी जीवनदेखि राजनीतिमा होमिएका केरुङ तेस्रो प्रयासमा संसदीय यात्रा तय गर्न सफल भएका हुन् ।

२०७० सालको संविधानसभा निर्वाचनमा उनी नेकपा (एमाले)का गणेश काम्बाङसँग पराजित भए । यस्तै, २०७४ सालको प्रदेशसभा निर्वाचनमा पनि केरुङ उनै काम्बाङसँग पराजित भएका थिए ।

देशभर पार्टी पराजित हुँदा केरुङ २ हजार ४९९ मतको अग्रतासहित विजेता बने । ‘हिजो चुनावको प्रतिस्पर्धा थियो । अब म जिल्लाको प्रतिनिधि हुँ । जिल्लाको समग्र विकासका लागि योगदान गर्नेछु,’ निर्वाचित भएपछि केरुङले भने, ‘चुनौतीपूर्ण समय छ । सबै पक्षलाई समेटेर अघि बढ्ने प्रयास गर्छु ।’

तेस्रो प्रयासमा संसदीय यात्रामा तय गरेका केरुङको राजनीति नेपाल विद्यार्थी संघबाट सुरु भएको थियो । २०४८ सालमा नेविसंघ जिल्ला सचिवको जिम्मेवारी सम्हालेपछि उनी क्रमशः शिक्षक र प्राध्यापकहरूको संगठनमार्फत सक्रिय राजनीतिमा स्थापित हुँदै गए ।

२०५१ सालमा नेपाल शिक्षक संघको जिल्ला सह–सचिव बनेका केरुङ २०५७ देखि २०६७ सालसम्म ट्रेड युनियन कांग्रेस पाँचथरको सभापतिका रूपमा १० वर्ष नेतृत्वमा रहे ।

यसै अवधिमा उनले नमुना माध्यमिक विद्यालय फिदिम र सिद्धदेवी माध्यमिक विद्यालय सिदिनमा शिक्षकका रूपमा सेवा गरे । २०५५ देखि २०६७ सालसम्म पाँचथर बहुमुखी क्याम्पसमा प्राध्यापकको भूमिकामा पनि सक्रिय रहे।

२०६७ साल उनको राजनीतिक यात्राको महत्त्वपूर्ण मोड बन्यो । सोही वर्ष उनले प्रजातान्त्रिक प्राध्यापक संघको केन्द्रीय सदस्यमा जित हासिल गरे भने नेपाली कांग्रेस पाँचथरको जिल्ला सभापतिमा निर्वाचित भए ।

कम उमेरमै जिल्ला सभापतिको जिम्मेवारी पाएका केरुङले लगातार दुई कार्यकाल, २०७८ सालसम्म जिल्ला पार्टी नेतृत्व सम्हाले । व्यवस्थापन सकायमा स्नातकोत्तरसम्म अध्ययन गरेका केरुङले बौद्धिक व्यक्तित्वको परिचय बनाएका छन् ।

Previous Post

शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका राई निर्वाचित

Next Post

How To Begin An Online Casino Business In 2025: A Detailed Guide

Hamro Prabhav

Hamro Prabhav

Next Post

How To Begin An Online Casino Business In 2025: A Detailed Guide

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
प्रतिनिधि सभामा नयाँ समीकरण : रास्वपा दुई तिहाइबाट २ सिट टाढा

प्रतिनिधि सभामा नयाँ समीकरण : रास्वपा दुई तिहाइबाट २ सिट टाढा

२७ फाल्गुन २०८२, बुधबार
सकियो समानुपातिकतर्फको मतगणना

सकियो समानुपातिकतर्फको मतगणना

२७ फाल्गुन २०८२, बुधबार

Site Oficial De Cassino Online E Apostas No Brasil

२७ फाल्गुन २०८२, बुधबार

Registration Mostbet Guia

२७ फाल्गुन २०८२, बुधबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

प्रतिनिधि सभामा नयाँ समीकरण : रास्वपा दुई तिहाइबाट २ सिट टाढा

सकियो समानुपातिकतर्फको मतगणना

Site Oficial De Cassino Online E Apostas No Brasil

Registration Mostbet Guia

1win On The Internet Casino Bonus Commonly Asked Questions Guide: Claim, Use And Win Big

Site Oficial De Cassino Online E Apostas No Brasil

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति