• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Advertisement
हाम्रो प्रभाव
  • हाम्रो प्रभाव स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • अर्थ
    • शेयर
    • बजार
    • बिमा
    • वैंकिङ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अन्तर्वाता
    • विचार
  • प्रभाव
    • शिक्षा
    • आर्थिक
    • धर्म
    • परिवार
    • मनोरंजन
    • संचार
    • सरकार
  • खेलकुद
  • मनोरंजन
    • फिल्म
    • भिडिओ
    • हलिउड/बलिउड
    • संगीत
    • गसिप
    • विज्ञान
      • पर्यटन
      • साहित्य
      • प्रवास
      • रोचक
      • विश्व
      • पत्रपत्रिकाबाट
No Result
View All Result
हाम्रो प्रभाव
  • हाम्रो प्रभाव स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • अर्थ
    • शेयर
    • बजार
    • बिमा
    • वैंकिङ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अन्तर्वाता
    • विचार
  • प्रभाव
    • शिक्षा
    • आर्थिक
    • धर्म
    • परिवार
    • मनोरंजन
    • संचार
    • सरकार
  • खेलकुद
  • मनोरंजन
    • फिल्म
    • भिडिओ
    • हलिउड/बलिउड
    • संगीत
    • गसिप
    • विज्ञान
      • पर्यटन
      • साहित्य
      • प्रवास
      • रोचक
      • विश्व
      • पत्रपत्रिकाबाट
No Result
View All Result
हाम्रो प्रभाव
No Result
View All Result
ADVERTISEMENT
Home समाचार

‘कैदीबन्दीको मृत्यु शङ्कास्पद भएको भन्नेमा कुनै सत्यता छैन’

प्रभाव हाम्रो by प्रभाव हाम्रो
८ आश्विन २०७७, बिहीबार
in समाचार
0
‘कैदीबन्दीको मृत्यु शङ्कास्पद भएको भन्नेमा कुनै सत्यता छैन’
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

केन्द्रीय कारागार कार्यालय र वीर अस्पतालले कैदीबन्दी रामलखन जैसवालको मृत्यु शङ्कास्पद भएको भन्नेमा कुनै सत्यता नभएको जनाएका छन्।

कारागार र अस्पतालले संयुक्त रुपमा आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यही असोज ३ गते राति उपचारका क्रममा ६३ वर्षीय जैसवालको मृत्यु सामान्य ढङ्गबाट भएको जिकिर गरेका छन्।

पार्किन्सन र उच्चरक्तचापका बिरामी जैसवालको श्वासप्रश्वासमा समस्या आएपछि असोज ३ गते राति ९ बजेर ४५ मिनेटमा बन्दीगृहबाट केन्द्रीय कारागार अस्पताल पठाइएको कारागार कार्यालय सुन्धाराका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले पत्रकार सम्मेलनमा जानकारी दिए।

उनले त्यही राति थप उपचारका लागि वीर अस्पताल पठाइएको बताए।

राति वीर अस्पताल ल्याइए पनि जैसवाल जीवितै रहेको कुनै सङ्केत नदेखिएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको वीर अस्पतालका निर्देशक डा केदारप्रसाद सेञ्चुरीले बताए।

जैसवालको असोज ५ गते पिसिआर परीक्षण गरिएको थियो । उहाँका अनुसार उहाँको रिपोर्ट पोजेटिभ आएको थियो । तीन दिनदेखि शव शवगृहमा रहेका कारण सड्ने प्रक्रिया शुरु भएकाले फोका देखिनु, सुन्निनु, मुख र नाकबाट तरल पदार्थ निस्कनु सामान्य प्रक्रिया भएको निर्देशक सेञ्चुरीले बताए।

रेफ्रिजेरेटरमा नराख्दा शवमा त्यसखालका सङ्केत देखिनु सामान्य प्रक्रिया भएको उनको भनाइ थियो । वीर अस्पतालमा रेफ्रिजेरेटरसहितको शवगृह नभएको सेञ्चुरीले स्पष्ट पारे।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएका सूचनामा कुनै सत्यता नभएको जेलर बाँस्कोटाले बताए।

कारागारभित्रको सिसिटिभी फुटेजले पनि उक्त कुरा निराधार भएको सावित गरेको उनको भनाइ थियो।

शव परीक्षणपछि घटनाबारे बाँकी कुरा प्रष्ट हुने कारागार र वीर अस्पतालले जनाएका छन् ।

जैसवालको शरीरमा चोटपटक देखिएको तथा उनको शरीरको अङ्ग निकालिएको जनाउँदै उनका परिवारजनले केही दिनदेखि वीर अस्पतालमा प्रदर्शन गर्दै आएका छन्।

Previous Post

विश्वमा एकैदिन तीन लाख १३ हजार बढीमा संक्रमण, ६ हजार २ सय ६४ जनाको मृत्यु

Next Post

‘दुई वर्षभित्र बृद्धभत्ता पाँच हजार’

प्रभाव हाम्रो

प्रभाव हाम्रो

Next Post
‘दुई वर्षभित्र बृद्धभत्ता पाँच हजार’

‘दुई वर्षभित्र बृद्धभत्ता पाँच हजार’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
ख्रीष्टियन समाजले धरौटी रकम पठाएपछि पास्टर आचार्य रिहा

ख्रीष्टियन समाजले धरौटी रकम पठाएपछि पास्टर आचार्य रिहा

१६ असार २०७७, मंगलवार
सुनिता वाइबाको अभिनय मेंदोमाया ”नाम्स खानरी” सार्वजनिक

सुनिता वाइबाको अभिनय मेंदोमाया ”नाम्स खानरी” सार्वजनिक

२३ आश्विन २०७७, शुक्रबार
“सम्झनामा तारा देवी तथा सम्मान” कार्यक्रम सम्पन

“सम्झनामा तारा देवी तथा सम्मान” कार्यक्रम सम्पन

१९ माघ २०७६, आईतवार
बुङमती फर्सीडोलको इट्टा भट्टाका ६०० मजदुर र  बिपन्न परिवारलाई लत्ताकपडा वितरण

बुङमती फर्सीडोलको इट्टा भट्टाका ६०० मजदुर र बिपन्न परिवारलाई लत्ताकपडा वितरण

७ पुष २०७७, मंगलवार
रोकिराखेको टिपरमा ठोक्किँदा भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु

लोकन्थली–कोटेश्वर खण्डमा गाडीको ठक्करबाट एक पुरुषको मृत्यु

0
महरालाई पक्रन अदालतले दियो अनुमति

महरालाई पक्रन अदालतले दियो अनुमति

0
यसरी रोकियो खुलामञ्चमा गुपचुप ढलान

यसरी रोकियो खुलामञ्चमा गुपचुप ढलान

0
नेपाली मूलकी अस्मिता इंग्ल्यान्डको युवा टिममा

नेपाली मूलकी अस्मिता इंग्ल्यान्डको युवा टिममा

0
रोकिराखेको टिपरमा ठोक्किँदा भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु

लोकन्थली–कोटेश्वर खण्डमा गाडीको ठक्करबाट एक पुरुषको मृत्यु

१५ माघ २०७७, बिहीबार
संवैधानिक इजलासमा अञ्जु पन्तको गीतको चर्चा

संवैधानिक इजलासमा अञ्जु पन्तको गीतको चर्चा

१५ माघ २०७७, बिहीबार
निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई बोलायो

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई बोलायो

१५ माघ २०७७, बिहीबार
दोस्रो चरणको खोप छिट्टै आउँछ : स्वास्थ्य मन्त्रालय

दोस्रो चरणको खोप छिट्टै आउँछ : स्वास्थ्य मन्त्रालय

१५ माघ २०७७, बिहीबार

Popular Stories

  • ख्रीष्टियन समाजले धरौटी रकम पठाएपछि पास्टर आचार्य रिहा

    ख्रीष्टियन समाजले धरौटी रकम पठाएपछि पास्टर आचार्य रिहा

    0 shares
    Share 0 Tweet 0
  • सुनिता वाइबाको अभिनय मेंदोमाया ”नाम्स खानरी” सार्वजनिक

    0 shares
    Share 0 Tweet 0
  • “सम्झनामा तारा देवी तथा सम्मान” कार्यक्रम सम्पन

    0 shares
    Share 0 Tweet 0
  • बुङमती फर्सीडोलको इट्टा भट्टाका ६०० मजदुर र बिपन्न परिवारलाई लत्ताकपडा वितरण

    0 shares
    Share 0 Tweet 0
  • पत्रकार सुजिता हमाल नगदसहित सम्मानित

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Recent Posts

  • लोकन्थली–कोटेश्वर खण्डमा गाडीको ठक्करबाट एक पुरुषको मृत्यु
  • संवैधानिक इजलासमा अञ्जु पन्तको गीतको चर्चा
  • निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई बोलायो

Follow Us

Facebook Twitter Google+ RSS

हाम्रो बारेमा

कम्पनी  दर्ता नं.: २३७९१२

सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेश अनलाईन दर्ता नं.: ०००४५

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: शेर बहादुर ए. सी.

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: sajhanepalimediahub@gmail.com

समाचारका तथा बिज्ञापनका लागि इमेल: hamroprabhav@gmail.com

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

© २०१९ हाम्रो प्रभावद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित/प्रकाशन मितिः २०७६ असोज १५

powered by sastosite.com, keshav magar- 9847497906

  • हाम्रो प्रभाव स्पेसल
  • समाचार
  • अर्थ
  • प्रदेश
  • अन्तर्वाता
  • प्रभाव
  • खेलकुद
  • मनोरंजन
No Result
View All Result
  • हाम्रो प्रभाव स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • अर्थ
    • शेयर
    • बजार
    • बिमा
    • वैंकिङ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अन्तर्वाता
    • विचार
  • प्रभाव
    • शिक्षा
    • आर्थिक
    • धर्म
    • परिवार
    • मनोरंजन
    • संचार
    • सरकार
  • खेलकुद
  • मनोरंजन
    • फिल्म
    • भिडिओ
    • हलिउड/बलिउड
    • संगीत
    • गसिप
    • विज्ञान
      • पर्यटन
      • साहित्य
      • प्रवास
      • रोचक
      • विश्व
      • पत्रपत्रिकाबाट

© 2020 sastosite.com