काठमाडौं ।
सरकारले ल्याएको नागरिकता विधेयकबारे नेकपा एमालेले आपत्ति जनाउँदै आएको छ।
एक पटक संसदले पास गरिसकेको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकृत गर्दै फिर्ता पठाइसकेकी छन्। फेरि पनि संघीय संसदबाट पारित भएको सो विधेयक राष्ट्रपति समक्ष पठाइएको छ।
‘राष्ट्रपतिको राजीनामाको होहल्ला परमादेशीले चाहेको कि दिए कति सजिलो हुन्थ्यो भन्ठानेकोरु’, बास्कोटाले आज ट्वीटरमा लेखेका छन्, ‘नागरिकता हाम्रा नागरिकको नैसर्गिक हक हो, फुटपाथमा बेच्न राखेको ललिपप होइन।’





