बलिउड अभिनेता गोविन्दा काठमाडौं आएका छन्।

ले कला र संस्कृतिबिना देशको पहिचान हुन नसक्ने बताएका छन्।

सुपर डान्सर नेपाल शोको निर्णायकका रुपमा भाग लिन गोविन्दा आइतबार नेपाल आएका हुन्।

चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिष्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा कलाकार भुवन केसी, जसिता गुरुङ र सुरेन्द्र राई रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here