काठमाडौं ।

अल्फा बिटा समूहले अवैधानिक संचरना नबनाएको भन्दै कानुनीमा उपचार खोज्ने जनाएको छ।

केहि दिन अघि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह नेतृत्वको टोलीले सो भवनमा निरिक्षण गरेको भन्दै ध्यानाकर्षण भएको अल्फाले जनाएको छ।

गत ९ भदौमा अल्फा बिटा कम्प्लेक्समा पुगेर महानगरले त्यहाँस्थित संरचनामा रहेको फार्मेसिमा डोजर चलाएको थियो। अल्फा बिटा हाउसका संचालक द्वीराज शर्मा र मेयर शाहबीच चर्काचर्की भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here