काठमाडौं ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी ओलीलाई नाकाबन्दीको बेला डटेर लड्ने नेता भएको जनाएका छन्।
थापाले विदेशीले कब्जा गरेको लिम्पियाधुरालाई समेटेर नेपालको नक्सा पनि ओलीले बनाएको थापाको दाबी छ।