‘मायाको फूलबारी’ बोलको गीत सार्वजनिक भएको छ।
पछिल्लो समय निकै ब्यस्त गायक सुमन केसी र गायिका मेलिना राई स्वरमा ‘मायाको फूलबारी’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा सुरेश घोण्डे गुरुङको शब्द तथा संगीत रहेको छ भने भिडियोमा अभिनेता पुष्प खड्का र सुशिला थापाको अभिनयलाई देख्न सकिन्छ ।
भिडियो शान थापाको निर्देशनमा तयार भएको हो ।