काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ।

राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बैठक बुधबार दिउँसो १ बजे बस्नेछ।

बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न विकल्पमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बिहीबार हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here