Sunday, February 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home विदेश

पाकिस्तानमा ६ बालबालिकासहित ८ जना केवल कारमा फसे

Hamro Prabhav by Hamro Prabhav
२ बर्ष अगाडि
in विदेश, समाचार
0
पाकिस्तानमा ६ बालबालिकासहित ८ जना केवल कारमा फसे
4
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

५ भदौ, काठमाडौं । पाकिस्तानमा ६ बालबालिकासहित ८ जना एउटा केबल कारमा फसेका छन् ।

विद्यालय हिँडेका उनीहरू चढेको केबल कारको तार अड्किएपछि उनीहरु ८ घन्टादेखि जमिनबाट २७४ मिटरमाथि रोकिएका छन् ।

बट्टग्रामको दुई पहाडलाई जोड्ने केवल कारमा उनीहरु अड्किएका हुन् । पहाडी खोँच वारपार गर्नका लागि त्यो केबल कार स्थानीयबासिन्दाले आफ्नै पहलमा बनाएका थिए, जुन सुधारिएको तुइन जस्तै छ ।

केवल कारमा अड्किनेमा ६ जना १० वर्षमुनिका छन् । यस्तै १ जना १६ वर्षका र अर्का एक जना २० वर्षका छन् ।

उनीहरुको उद्धारका लागि हेलिकप्टरहरू घटनास्थलमा पुगेका छन्, तर तीव्र हावाले उद्धार कार्यमा बाधा पुर्‍याएको बीबीसीले जनाएको छ ।

एक उद्धारकर्ताले हेलिकप्टरबाट झुण्डिएर उनीहरु अड्किएको ठाउँमा पुग्ने प्रयास गरिरहेको भिडियो सामाजिक सञ्जलामा आएको छ । उद्धार हेर्ने रमितेहरुको त्यो पहाडी क्षेत्रमा भीड लागेको छ ।

Previous Post

गण्डकीमा गुरुङ, मगर र थारू भाषालाई कामकाजको भाषा बनाउन माग

Next Post

मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी रिट न्यायाधीश खतिवडाको इजलासमा

Hamro Prabhav

Hamro Prabhav

Next Post
मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी रिट न्यायाधीश खतिवडाको इजलासमा

मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी रिट न्यायाधीश खतिवडाको इजलासमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
भारतमा बजेट प्रस्तुत गर्दै सीतारमण : पूर्वाधार र प्रविधिमा भारी लगानी, १२२ खर्ब पूँजीगत खर्च

भारतमा बजेट प्रस्तुत गर्दै सीतारमण : पूर्वाधार र प्रविधिमा भारी लगानी, १२२ खर्ब पूँजीगत खर्च

१९ माघ २०८२, आईतवार

Was macht die Rezension des Spiels für das Online-Casino Plinko einzigartig?

१९ माघ २०८२, आईतवार

Die Tollsten Wettanbieter Ohne Oasis Sperrdatei 2025

१९ माघ २०८२, आईतवार

Plataforma De Apostas On The Web E Cassino Zero Brasil

१९ माघ २०८२, आईतवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

भारतमा बजेट प्रस्तुत गर्दै सीतारमण : पूर्वाधार र प्रविधिमा भारी लगानी, १२२ खर्ब पूँजीगत खर्च

Was macht die Rezension des Spiels für das Online-Casino Plinko einzigartig?

Die Tollsten Wettanbieter Ohne Oasis Sperrdatei 2025

Plataforma De Apostas On The Web E Cassino Zero Brasil

How In Order To Claim And Employ 1win Casino Bonuses

Best Crazy Time Strategy The Way To Predict Far Better 2025

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति