Thursday, October 16, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home शिक्षा

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष झा भन्छन्– पार्टी सदस्यता र निजी संस्थाबाट अलग भइसकेको छु

प्रभाव संवाददाता by प्रभाव संवाददाता
२ बर्ष अगाडि
in शिक्षा, समाचार
0
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष झा भन्छन्– पार्टी सदस्यता र निजी संस्थाबाट अलग भइसकेको छु
208
SHARES
378
VIEWS
Share on FacebookShare on Twitter

२८ भदौ, काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष अञ्जनी कुमार झाले आयोगको उपाध्यक्षका लागि आवेदन दिनु अगाडि नै राजनीतिक दलको सदस्यता, संस्थाको लगानी र पदीय जिम्मेवारी त्यागेको बताएका छन् । उनले कुनै पनि स्वार्थ समूहको दबाबमा नपरी काम गर्ने र पदीय दायित्व बहन गर्न नसकेमा पद त्याग गर्नेसमेत बताएका छन् ।

क्यान्सर रोग विशेषज्ञ प्रा. डा. झा यही भदौ २६ गते चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए । उनी नेपाली कांग्रेस निकट नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको पूर्वकार्यकारी अध्यक्षसमेत हुन् । उनी भक्तपुरको ताथलीस्थित नालारोडमा रहेको काठमाडौं क्यान्सर सेन्टरको लगानीकर्तामध्येका एक हुन् ।

मन्त्रिपरिषदले झालाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गरेपछि डा. गोविन्द केसीले विज्ञप्ति जारी गरी स्वार्थ समूहको दबावमा झा नियुक्त भएको भन्दै निष्पक्ष कार्य सम्पादनमा आशंका गरेका थिए ।

आज झाले प्रेस विज्ञप्ति जारी गर्दै ‘आयोगको उपाध्यक्षका हैसियतले कुनै स्वार्थ समुहको दबाबमा नपरी पूर्ण रुपमा निस्वार्थ, निष्पक्ष र जवाफदेही कार्य सम्पादन गर्ने’ बताएका छन् । ‘तथा कुनै पनि खालको दबाब वा प्रभावका कारण आम नागरिकको हित हुने गरी पदीय दायित्व वहन गर्न नसकेमा कुनै पनि बेला पदत्याग गर्ने वाचा गर्न चाहन्छु,’ उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

यसभन्दा अगाडि उनले विज्ञप्तिमा लेखेका छन्, ‘आयोगको उपाध्यक्ष नियुक्तिको प्रक्रिया शुरु हुनु अगाडि राजनीतिक दल र चिकित्सा सम्बन्धी निजी शिक्षण संस्थामा मेरो संलग्नता थियो । तर स्वार्थको द्वन्द्व नहोस् भनेर आयोगको उपाध्यक्ष पदका लागि आवेदन दिनुअगाडि नै म राजनीतिक दलको सदस्यता र ती संस्थाको लगानी र पदीय जिम्मेवारी दुवैबाट अलग भइसकेको छु ।’

Previous Post

सुरु भयो सुवास नेम्वाङको शव यात्रा

Next Post

महाकाली नदीमा हाम फालेका एक जना बेपत्ता

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
महाकाली नदीमा हाम फालेका एक जना बेपत्ता

महाकाली नदीमा हाम फालेका एक जना बेपत्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्युु

धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्युु

२९ आश्विन २०८२, बुधबार
मधेश संसदीय दलमा पनि फुट्यो जनमत

मधेश संसदीय दलमा पनि फुट्यो जनमत

२९ आश्विन २०८२, बुधबार
राप्रपामा विवाद झन् चर्किंदै, धवलशम्शेर पक्षबाट कार्यसम्पादन बैठक बहिष्कार

राप्रपामा विवाद झन् चर्किंदै, धवलशम्शेर पक्षबाट कार्यसम्पादन बैठक बहिष्कार

२९ आश्विन २०८२, बुधबार
ओलीलाई कारबाहीको मागमा गृहमन्त्री- जाहेरी परिसकेको छ, हामी प्रयासरत छौं

ओलीलाई कारबाहीको मागमा गृहमन्त्री- जाहेरी परिसकेको छ, हामी प्रयासरत छौं

२८ आश्विन २०८२, मंगलवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्युु

मधेश संसदीय दलमा पनि फुट्यो जनमत

राप्रपामा विवाद झन् चर्किंदै, धवलशम्शेर पक्षबाट कार्यसम्पादन बैठक बहिष्कार

ओलीलाई कारबाहीको मागमा गृहमन्त्री- जाहेरी परिसकेको छ, हामी प्रयासरत छौं

प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्चमा धमाधम रिट

रूसले भन्यो : इरानलाई आवश्यक सैन्य सामग्री दिइरहनेछौं

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति