खुल्यो अवरुद्ध हुलाकी सडक
२८ असार, सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिका–५ स्थित राजविराज–बलान हुलाकी सडक खण्डमा स्थानीयले गरेको सडक अवरोध हटेको छ।
कल्भर्टबाट पानी निकास अवरुद्ध हुँदा बस्ती तथा...
गणेश नेपालीको परिवारलाई मोहन बस्नेतले गरे एक लाख सहयोग, लिए छोरीलाई पढाउने जिम्मा
२८ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
उनले गणेशकी आमालाई...
आत्मदाह प्रयास गरेका विवेकको अवस्था चिन्ताजनक, शल्यक्रिया हुँदै
२८ असार,काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ ।
शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याइएका उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले...
सरकारले किसानलाई पेन्सन दिने प्रतिबद्धतासहितको राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरे
२८ असार, काठमाडौं । सरकारले किसानलाई पेन्सन दिने प्रतिबद्धतासहितको राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा १६ वटा...
उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री बालेनलाई बुझाएको सुझावमा के छ ?
२६ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री बालेन शाहलाई मुलुकमा लगानी प्रर्वद्धन र आर्थिक विकासका लागि सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र...
म स्टन्टबाजी गर्न आएको होइन, देशको सेवा गर्न आएको हुँ : गृहमन्त्री गुरुङ
२६, असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न नआएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्ने क्रममा उनले आफू जनताको सेवाका...
प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव– अब कालो चस्मा खोल्ने बेला आएको छ
२५ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई कालो चस्मा खोल्ने बेला आएको बताएको छ ।
त्रिपुरेश्वरमा बिहीबार आत्मदाह प्रयास गरेका...
गणेश नेपालीको मृत्यु कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन : गगन थापा
२६ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको निधन कुनै राजनीतिक बहस वा दोषारोपणको विषय...
‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’
इलेक्ट्रोनिक भोटिङ मेसिनको तयारी हामीले हिजो रातिसम्म पूरा गरिसकेका छौं । सबै मेसिन तयार अवस्थामा छन् । अहिले हामी उम्मेदवारहरूको अन्तिम नामावली पर्खिरहेका छौं...
महाधिवेशन नसकिँदै काठमाडौं फर्किए प्रधानमन्त्री बालेन
१० असार, चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टीको महाविधेशन नसकिँदै काठमाडौं फर्किएका छन् ।
७ असारमा श्रीमती...














