१३ फागुन, काभ्रेपलाञ्चोक । काठमाडौंबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ । धुलिखेल नगरपालिका- १० सारदा बतासेस्थित बीपी राजमार्गमा बस दुर्घटना भएको हो । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस आज बिहान ८ : २० बजेको समयमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here