रुसले युक्रेनको सुमी सहरमा आइतबार बिहान ब्यालिस्टिक मिसाइलमार्फत् भीषण आक्रमण गर्‍यो, जसमा बालबालिकासहित कम्तीमा ३४ जनाको मृत्यु भएको छ भने र १०० भन्दा बढी घाइते भएका छन् । मिसाइलहरू विश्वविद्यालय, सम्मेलन केन्द्र, अपार्टमेन्ट र सडकमा खस्दा २० भन्दा बढी भवन ध्वस्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here