नेपालमा कोभिड सङ्क्रमित हुनेहरूको सङ्ख्या पछिल्ला दिनमा दिनदिनै उकालो लाग्दै गएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा महामारी शुरू भएयताकै सर्वाधिक १२,३३८ जना सङ्क्रमित भएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here