काठमाडौं । निर्देशक प्रकाश धितालको निर्देशनमा तयार पारिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘तिम्रो याद’ सार्वजनिक भएको छ ।

यस गीतमा  गायक बिरेन रसाइलीको स्वर रहेको छ। सीडी विजय अधिकारीको संगीत, दिलिप घिमिरेको शब्द रहेको छ। गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा जीवन भट्टराई, अन्जना दुवाडी बीचको  प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। ‘तिम्रो याद’  भिडियोलाई उत्सव दाहालले खिचेका हुन्। भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छभने  भिडियोलाई विकाश दाहालले सम्पादन रहेको छ ।

निर्माणकर्ताद्वय रनमाया रसाइली र कुसुम न्यौपाने रहेको यस भिडियोलाई ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here