Home समाचार पेट्रोलको भाउ फेरि बढ्यो समाचार पेट्रोलको भाउ फेरि बढ्यो By हाम्रो समाचार - February 20, 2022 42 0 Facebook Twitter Pinterest WhatsApp काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको हो। यससँगै पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल र मट्टितेलको १२८ रुपैयाँ कायम भएको निगमले जनाएको छ। RELATED ARTICLESMORE FROM AUTHOR ओलीको घोषणा- एमाले पुनर्गठन हुँदैन, पुनर्जागरण हुन्छ लोकतन्त्रको शक्ति फरक विचारलाई सम्मान गर्ने संस्कारमा हुन्छ : पूर्वराष्ट्रपति भण्डारी ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड LEAVE A REPLY Cancel reply Please enter your comment! Please enter your name here You have entered an incorrect email address! Please enter your email address here Save my name, email, and website in this browser for the next time I comment. Δ