काठमाडौं । एमसीसी सम्झौता अनुमोदनका लागि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेबल गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक १२ गते बिहीबार बस्ने गरी स्थगित गरेका छन्।