काठमाडौं । पछिल्लो २४ घण्टामा  नेपालमा थप  ४७६ जना कोरोना  संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गरिएकोमा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here