एक यात्रुलाई स्वास्थ्य समस्या भएपछि धनगढीबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको जहाज नेपालगन्जमा आकस्मिक अवतरण गरिएको छ।

जहाजका एक यात्रुलाई स्वास्थ्यमा समस्या आएपछि उक्त जहाज आकस्मिक रुपमा नेपालगञ्जमा अवतरण गराइएको बताइएको छ।

स्वास्थ्य समस्या देखिएका यात्रुलाई नेपालगञ्जमा विमानस्थलमै राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here