काठमाडौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको आज एक वर्ष पुगेको छ । दुई पटक संसद् विघटन गरी संविधानको व्यवस्थामाथि नै खलल पुग्ने गरी तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गतिविधि गरेको भन्दै सर्वोच्च अदालतको परमादेशमा गत असार २९ गते देउवा नेतृत्वको पाँचदलिय गठबन्धनको सरकार गठन भएको थियो ।

वर्तमान सरकारले एक वर्षको अवधिमा जनजविवका विविध सवाल र विकास निर्माणका आशातीत सफलतासँगै संविधान, संसद् र लोकतन्त्र जोगाउन मुख्य सफलता हासिल गरेको दाबी गरेको छ । सोहीअवसरमा प्रधानमन्त्री निवास बालुवाटार स्रोतले सरकारको ४२ बुँदे उपलब्धी सार्वजनिक गरेको छ ।

बालुवाटारले सार्वजनिक गरेको सरकारको ४२ बुँदे उपलब्धिहरूः-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here