काठमाडौं ।

मंगलबार राति भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि आसपासका केही क्षेत्र डुवानमा परेका छन् ।

बस्ती डुबानमा पर्दा घरभित्रका लत्ताकपडा, खाद्यान्न र अन्य सामान नष्ट भएको, यहाँका कुखुरा र बङ्गुर बगाएको छ ।

काँडाघारीमा रहेको प्रहरी प्रभाग पनि डुवानमा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here