काठमाडौं
महानगरपालिकाले कंलकीमा रहेको खसीबजार हटाउन निर्देशन दिएको छ।
महानगरले बिहीबार एक सुचना जारी गर्दै सूचना प्रकाशित भएको १५ दिनभित्रमा खसी बजार सञ्चालन गर्ने व्यवसायीहरूले आफैं वैकल्पिक व्यवस्था गरी खसी बजार हटाउन निर्देशन दिएको हो।