काठमाडौं ।

संसदीय समितिमा निलम्बित प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाले बयानका क्रममा नाम लिएका व्यक्तिहरुसँग समितिले आज छलफल गर्ने भएको छ।

महाअभियोग सिफारिस समितिको बैठक आज १० बजेका लागि बोलाइएको छ।

समितिले न्यायाधीश, पूर्वन्यायाधीश, बारका पदाधिकारीसँग आज छुट्टाछुट्टै समय दिएर छलफल गर्ने छ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले बयानका क्रममा नाम आएका बारका पदाधिकारी, न्यायधिश, पूर्वन्यायधिश लगायतलाई बिहीबार छलफलका लागि बोलाउने निर्णय गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here