काठमाडौं।

भारतका चर्चित हाँस्यव्यंग्य कलाकार राजु श्रीवास्वतको ५८ वर्षको उमेरमा निधन भएको छ।

गत अगष्ट १० मा हृदयघात भएपछि अस्पताल भर्ना भएका राजुको उपचारकै क्रममा मृत्यु भएको हो। उनी एक महिनायता अचेत अवस्थामा थिए।

एएनआईका अनुसार हृदयघात भएपछि अचेत अवस्थामै उनको दिमागमा पनि ठूलो असर पुगेको थियो। उनलाई व्यायामका क्रममा हृदयघात भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here