अभिनेता दीपकराज गिरीले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अभिनेता गिरीले ६० वर्ष कटेकालाई मतदान नगर्ने बताएका हुन्।