Home समाचार बसको ढोकाबाट खसेर बसका साहुको मृत्यु समाचार बसको ढोकाबाट खसेर बसका साहुको मृत्यु By प्रभाव संवाददाता - November 7, 2022 27 0 Facebook Twitter Pinterest WhatsApp बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको लम्कीचुहा १ का ४४ वर्षीय विष्णु देवकोटाका छन्। बा ५ ख ५८७२ नम्बरको बसबाट खसेर घाइते भएका देवकोटाको उपचारको क्रममा निधन भएको हो। टीकापुरबाट धनगढी आउँदै गरेको बसबाट खसेका देवकोटाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। RELATED ARTICLESMORE FROM AUTHOR सुनसरीमा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक जारी शिक्षामन्त्री काठमाडौं बाहिर जाने भएपछि संसदीय समितिको बैठक स्थगित LEAVE A REPLY Cancel reply Please enter your comment! Please enter your name here You have entered an incorrect email address! Please enter your email address here Save my name, email, and website in this browser for the next time I comment. Δ