काठमाडौं ।

प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री समेत रहेका प्रदेशसभा उम्मेद्वार शेखरचन्द्र थापाको निधन भएको छ।

मोरङ क्षेत्र ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका थापाको उपचारका क्रममा निधन भएको हो।

विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। उनको निमोनियाका कारण निधन भएको बताइएको छ। उनलाई केहि समय अघि डेंगु संक्रमण समेत भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here