काठमाडौं ।
ललितपुरको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम मर्हजन विजयी भएका छन्।
लितपुर क्षेत्र नं २ मा नेकपा एमालेका प्रेमलाल महर्जन १५ हजार २५ मतसहित निर्वाचित भएका छन् । उनका निकतटम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८८६ मत ल्याएका छन् ।





