काठमाडौं ।

ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोशिमा कार्की बिजयी भएकी छन्।

बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाइन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए।

सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन्। भुसाल अहिले ऊर्जा मन्त्री छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here