काठमाडौं ।
सुनको मूल्य पुनः यो वर्ष २०७९ कै उच्च विन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य तोलामा ५ सय र सुनको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य एक लाख ३ हजार ९ सय, तेजावी सुनको मूल्य एक लाख ३ हजार ४ सय र चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ कायम भएको छ ।





