नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनमा उपराष्ट्रपति चुनावमा देखिएको फरक मतले सरकारलाई कुनै असर नगर्ने बताएका छन् ।
सत्ता गठबन्धनका ठूला चार दलले जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादवलाई समर्थन गरेका छन् भने अरु ५ दलले जनमत पार्टीकी ममता झालाई समर्थन गरेका छन् ।
राष्ट्रपति निर्वाचनका बेला भएको समझदारी कार्यान्वयन भएकाले कांग्रेलिे पनि विश्वासको मत दिने उनले बताए ।





