संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सिंहदरबार वरपर मात्र बस्न खोज्ने कर्मचारी बढेको गुनासो गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कर्मचारी दुर्गममा जान नचाहेर सुगममा मात्र बस्न चाहने विकृति रहेको बताएका हुन् ।