Home समाचार पेट्रोलको भाउ फेरि बढ्यो समाचार पेट्रोलको भाउ फेरि बढ्यो By हाम्रो समाचार - February 20, 2022 53 0 Facebook Twitter Pinterest WhatsApp काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको हो। यससँगै पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल र मट्टितेलको १२८ रुपैयाँ कायम भएको निगमले जनाएको छ। RELATED ARTICLESMORE FROM AUTHOR कागबेनीदेखि भोटेकोशीसम्म : जलवायु जोखिमको बहस गर्न घरपझोङमा जुटे देशभरका स्थानीय तह किसानलाई क्षतिपूर्ति दिन नयाँ कोष थप्ने होइन, एकीकृत गर्ने नीति छ : कृषिमन्त्री मध्यपुर थिमिबाट ८८ वर्षीय वृद्ध बेपत्ता, १० दिन बित्दा पनि पत्ता लागेन अवस्था LEAVE A REPLY Cancel reply Please enter your comment! Please enter your name here You have entered an incorrect email address! Please enter your email address here Save my name, email, and website in this browser for the next time I comment. Δ