काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४७६ जना कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गरिएकोमा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन्।