काठमाडौं ।

नेपाल बैंकर्स संघले साउनमा ब्याजदर नबढाउने निर्णय गरेको छ।

वाणिज्य बैंकहरुले साउन महिनाका लागि निक्षेपमा ब्याजदर ११.०३ प्रतिशतसम्म नै दिने सहमति गरेका छन्।

बैंकर्स संघको बुधबार बसेको बैठकले असारका लागि तोकिएको ब्याजदरलाई नै निरन्तरता दिने निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here