काठमाडौं ।

बन्चरेडाँडामा फोहोर विसर्जन गर्न गएको गाडीहरुलाई स्थानीयले आज बिहानैदेखि अवरोध गरेका छन्।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको उपस्थितिमा सहमति भएको २४ घण्टा नबित्दै स्थानीयले फोहोर बोकेको गाडीलाई अवरोध गरेका हुन्।

हिजो पक्राउ परेका स्थानीयको रिहाइको माग गर्दै उनीहरुले फोहोर विसर्जनमा अवरोध गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले नेपालप्रेसलाई बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here