Wednesday, September 24, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

विद्यालय कर्मचारीको विषयमा छलफल गर्न सरकारले बनायो वार्ता समिति

Hamro Prabhav by Hamro Prabhav
२ बर्ष अगाडि
in समाचार
0
विद्यालय कर्मचारीको विषयमा छलफल गर्न सरकारले बनायो वार्ता समिति
4
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

१ असार, काठमाडौं। विद्यालय कर्मचारीको विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता समिति बनाएको छ।

मन्त्रालय स्रोतको अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकको संयोजकत्वमा पाँच सदस्य वार्ता समिति बनेको छ। तर, विद्यालय कर्मचारीहरुको छाता संगठन विद्यालय कर्मचारी परिषद्ले भने यसपटक सहमतिमा मात्रै नमान्ने अडान लिँदै आएको छ।

बजेटले विद्यालय कर्मचारीहरुको माग सम्बोधन नगरेको भन्दै जेठ २० गतेदेखि आन्दोलन गरिरहेका उनीहरुले असार २ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेका छन्।

जेठ २७ गतेदेखि भद्रकालीमा रिले अनसन गरिरहेका विद्यालय कर्मचारीहरुलाई विहिबार प्रहरीले हस्तक्षेप गर्दै पाँच जना पक्राउ गरेर साँझ छोडेको थियो।

उनीहरुले सहायक (लेखापाल)हरुका लागि ३६ हजार ७३० रुपैयाँ, विद्यालय सहयोगीहरुका लागि २६ हजार २१० रुपैयाँको तलब ग्यारेन्टी गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गरी स्थायी बनाउनुपर्ने लगायतका माग राख्दै आन्दोलनरत छन्।

Previous Post

साढे ४ किलो गाँजासहित भक्तपुरमा एक जना पक्राउ

Next Post

अमेरिका र चीनका विदेशमन्त्रीबीच साढे सात घण्टा वार्ता, सीलाई पनि भेट्ने

Hamro Prabhav

Hamro Prabhav

Next Post
अमेरिका र चीनका विदेशमन्त्रीबीच साढे सात घण्टा वार्ता, सीलाई पनि भेट्ने

अमेरिका र चीनका विदेशमन्त्रीबीच साढे सात घण्टा वार्ता, सीलाई पनि भेट्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
मधेश सरकारबाट समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

मधेश सरकारबाट समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

८ आश्विन २०८२, बुधबार
विदेश भ्रमणमा कडाइ, भ्रमण टोलीको आकार पनि तोकियो

विदेश भ्रमणमा कडाइ, भ्रमण टोलीको आकार पनि तोकियो

८ आश्विन २०८२, बुधबार

Site Formal Da Mostbet Brasil Apostas Esportivas E Cassino No Brasil

८ आश्विन २०८२, बुधबार

Acesse Sua Conta E A Tela De Registro

८ आश्विन २०८२, बुधबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

मधेश सरकारबाट समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

विदेश भ्रमणमा कडाइ, भ्रमण टोलीको आकार पनि तोकियो

Site Formal Da Mostbet Brasil Apostas Esportivas E Cassino No Brasil

Acesse Sua Conta E A Tela De Registro

Casa De Apostas, Gambling Establishment, Aplicaçã

Casinos Et Jeux Autorisés Sobre France

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति