सभामुखलाई महाअभियोग लगाएर बर्खास्त गर्न कांग्रेस–एमालेको सहमती
सत्तारुढ दल कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर बर्खास्त गर्न सहमत भएका छन् । तर, केही दिन सभामुख सापकोटाको...
एमसीसीविरुद्ध आज ३४ दलले विरोध प्रर्दशन गर्दै
एमसीसीका विषयमा शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकले छलफलपछि अनुमोदन गर्ने तयारी गरेपछि विभिन्न ३४ वटा राजनीति दलहरुले शुक्रबार अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध...
रुसी हमलामा १३७ युक्रेनीको मृत्यु
मस्को, १३ फागुन।रुसी फौजले युक्रेनमा वृहत हमला गरेको छ । रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट हमला गरेको छ । रुसी हमलामा १३७ युक्रेनी...
रुसी बम हमलामा ७ जना युक्रेनीको मृत्यु, १९ जना बेपत्ता
मस्को, १२ फागुन। रुसी सेनाले गरेको बम आक्रमणमा ७ जना युक्रेनीको मृत्यु भएको युक्रेन प्रहरीले जनाएको छ । ओडेसा बाहिर पोडिल्स्कमा रहेको सैन्य इकाईमा...
युक्रेनमा रहेका सबै नेपाली सुरक्षितः एनआरएनए
काठमाडौं, १२ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युक्रेनमा पछिल्लो विकसित घटाक्रमको कारण त्यहा रहेका नेपालीहरुको सुरक्षा प्रति चिन्ता व्यक्त गरेको छ ।
एनआरएनएले बिहीबार...
एमसीसीको पक्षमा उभिएपछि मन्त्री झाँक्रीको आफ्नै पार्टीका कार्यकर्ताले राजीनामा मागियो
काठमाडौं, १२ फागुन । नेकपा (एकीकृत समाजवादी) सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीको आफ्नै पार्टीका कार्यकर्ताले राजीनामा मागेकाा छन् । पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा...
एमसीसीको विपक्षमा मतदान र सरकारमै रहिरहने प्रचण्डको प्रस्ताव, प्रधानमन्त्रीको अस्वीकार
काठमाडौं, १२ फागुन । सत्तारुढ दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारबाट नबाहिरिने प्रस्ताव गरेका छन् ।
बिहीबार...
प्रतिनिधि सभाको बैठक स्थगित
१२ फागुन, काठमाडौं । एमसीसी अमेरिकी सहयोग परियोजनाबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले...
अझै सुरु हुन सकेन संसद बैठक
काठमाडौं, १२ फागुन । प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन । शुक्रबार दिउँँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक निर्धारित समयभन्न्दा आधा घण्टा...
एमसीसीमाथि आज सामान्य छलफल मात्रै, निर्णयार्थ पेस नहुने
काठमाडौं, १२ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि आजको प्रतिनिधिसभा बैठकमा सामान्य छलफल मात्रै हुने भएको छ । संसद् बैठक बस्नुअघि बसेको कार्यव्यवस्था परामर्श...















