डिभिजन सडक कार्यालय भक्तपुरका इन्जिनियर दम्पतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१३ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्रकुमार चौधरी र उनकी श्रीमती अर्पणाकुमारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको...

चुनावमा भाग नलिने दललाई सधैं पालिराख्न सकिँदैन : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्की

१३ साउन, काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा भाग नलिने दललाई सधैं पालिराख्न नसकिने बताएका छन् । दल दर्तामा सरलीकृत गर्ने भन्दै उनले...

चन्द्रागिरीमा ट्रक र स्कुटर ठक्कर खाँदा दुई जनाको मृत्यु

११ साउन, काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा ट्रक र स्कुटर ठक्कर खाँदा भएको दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–१५ तीनथाना चोकस्थित सडकमा...

एमालेसँगको सहमतिप्रति असन्तुष्ट माधव नेपाल भेट्न निवासमै पुगे प्रचण्ड

११ साउन, काठमाडौं । एमालेसँग भएको तीन बुँदे सहमतिप्रति असन्तुष्ट माधव नेपालसँग पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका संयोजक...

डीडीसीले उपत्यकामा ३० वटा ‘डेडिकेटेड आउटलेट’ खोल्ने

११ साउन, काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले बजार विस्तार रणनीति तय गरेको छ । उपभोक्तालाई आफ्ना उत्पादन सहजै उपलब्ध गराउन डीडीसीले...

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : मातृभूमिमा लगानी गर्नुस्

१० साउन, काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न आग्रह गरेका छन्। अस्ट्रेलियाका नेपाली युवा उद्यमीसँग शनिबार भएको ‘भर्चुअल’...

उपकरणबिनाका बर्न वार्डले बिरामीको ज्यान जोगाउन सक्दैन : सांसद ओली

३० असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले देशको स्वास्थ्य प्रणाली, जलन (बर्न) उपचारको अवस्था र आन्दोलनका घाइतेहरूको व्यवस्थापनका...

खुल्यो अवरुद्ध हुलाकी सडक

२८ असार, सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिका–५ स्थित राजविराज–बलान हुलाकी सडक खण्डमा स्थानीयले गरेको सडक अवरोध हटेको छ। कल्भर्टबाट पानी निकास अवरुद्ध हुँदा बस्ती तथा...

गणेश नेपालीको परिवारलाई मोहन बस्नेतले गरे एक लाख सहयोग, लिए छोरीलाई पढाउने जिम्मा

२८ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । उनले गणेशकी आमालाई...

आत्मदाह प्रयास गरेका विवेकको अवस्था चिन्ताजनक, शल्यक्रिया हुँदै

२८ असार,काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ । शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याइएका उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले...