भिमादको मेयर उपमेयरमा एमालेको जित

तनहुँ, ३ जेठ भिमाद नगरपालिकाको मेयर र उपमेयरमा एमालेले जितेको छ । मेयरमा दधिराज सुवेदी दुई हजार २७१ मतान्तरका साथ विजयी भएका छन् । सुवेदीले...

नक्कली शरणार्थी प्रकरणका नेताहरु उच्च अदालत पाटन पुगे

१६ साउन, काठमाडौं । आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरु उच्च अदालत पाटन पुगेका छन् । जिल्ला अदालतको आदेश...

उपसभामुख हटाउन खोजे माओवादीले प्रतिवाद गर्ने

२५ भदौ, काठमाडौं। नेकपा माओवादी केन्द्रले इन्दिरा रानालाई उपसभामुखबाट हटाउने तयारीप्रति विरोध गरेको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...

अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ काम गरेका छौं : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् । अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस...

दुर्गा प्रसाईलाई पार्टीबाट निष्कासन गरिसक्यौं : एमाले सचिव

बुटवल । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई पार्टीबाट निश्कासन गरिसकिएको बताएका छन् । पार्टीको नीति र सिद्धान्त विपरीत प्रसाईले संघीयता, गणतन्त्र...

अमेरिका जाने टोली सानो बनाउन प्रधानमन्त्रीको निर्देशन

२५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रचण्ड २९...

सर्वोच्चको आदेशमा प्रचण्डको प्रतिक्रिया : विभाजित माओवादी एकै ठाउँमा आऊ भन्ने बुझेँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नोविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिँदा आफूलाई कुनै चिन्ता नभएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा माओवादी...

विरामी विदा माग्दै संसद सचिवालयमा टोपबहादुरको निवेदन

२७ वैशाख, काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका टोपबहादुर रायमाझीले संसद सचिवालयमा आफू विरामी भएको निवेदन पठाएका छन् । संसद सचिवालयका अनुसार, विरामी विदा स्वीकृति...

प्रधानमन्त्रीको चीन भ्रमण : हुन सक्छ कोरला नाका खुलाउने सम्झौता

५ असोज, काठमाडौं । मुस्ताङको कोरला नाका खोल्ने तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा कोरला नाका खोल्ने विषयमा दुवै...

सुन समितिलाई बयान दिन सिंहदरबार पुगे पूर्वसभामुख महरा

२५ माघ, काठमाडौं । पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई सुन छानबिन समितिले बयानका लागि सिंहदरबारस्थित कार्यालयमा बोलाएको छ । समितिले बोलाएपछि अहिले उनी समितिको...