नेपालमा कुल विद्युत क्षमता ३५९१ मेगावाट पुग्यो
१ भदौ, काठमाडौं। नेपालमा कुल विद्युत क्षमता ३५ सय ९१ मेगावाट पुगेको छ ।
नेपाल विद्युत प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय विद्युत प्रणालीमा...
गृहमन्त्रीलाई रास्वपाको प्रश्न : जिबी राईलाई कहाँ लुकाइएको छ ?
२८ साउन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीका आरोपित जिबी राई किन पक्राउ नपरेको भनेर सरकारलाई प्रश्न गरेको छ ।
बुधबार प्रतिनिधि सभाको बैठक...
संसद्मा चित्रबहादुरको व्यंग्य : नाच जस्तो नाच गरौं भने घाँघर फाट्ने !
८ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो)का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले संसद्को कामकारबाही गम्भीर आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा...
सत्य, निरुपण तथा मेलमिलाप आयोगका सचिव ढुंगानाको सरुवा
४ असार, काठमाडौं । सत्य, निरुपण तथा मेलमिलाप आयोगका सचिव पाराश्वर ढुंगानाको सरुवा भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको सरुवा गर्ने निर्णय गरेको...
कारबाहीको चेतावनीसहित प्रधानमन्त्री कार्यालयले गृह र सामान्य प्रशासन मन्त्रालयलाई पठायो पत्र
२६ जेठ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दरबन्दीभन्दा बढी कर्मचारी नखटाउन र कर्मचारीहरुलाई सात दिनभित्र व्यवस्थापन गर्न गृह मन्त्रालय र संघीय मामिला तथा...
प्रचण्डको ब्रिफिङ– भिजिट भिसा प्रकरणको छानबिन गर्न कांग्रेस लचक भएन
२५ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न कांग्रेस लचक नभएको बताएका छन्...
लोकतन्त्र जीवनपद्धति बनिसक्यो :पूर्वराष्ट्रपति भण्डारी
२३ जेठ, विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र शासनपद्धति मात्र नभइ जीवन पद्धति बनिसकेको बताएकी छन् । विराटनगरमा शुक्रबारबाट सुरु स्थानीय तह उप्रमुख तथा...
माधव नेपालविरुद्ध १८ करोड ५८ लाख विगो दाबी, ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२२ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नेपालविरुद्ध...
रास्वपा सांसद नेपाली भन्छन्- गाडी झन्डै तोडफोड भएन, पद भनेर उम्किएँ
२० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले आफूलाई यातायात व्यवसायीले रोकेर गाडी समेत झन्डै तोडफोड गरेको गुनासो गरेका छन्...
ओलीले पोस्टर सार्वजनिक गर्दै भने– म झोले हो
१९ जेठ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा आफू झोले भएको पोस्टर पोष्ट गरेका छन् ।
दुई हात...















